२०७८ माघ ९, आइतवार

सूर्य चिन्हमा ग्रहण लागिसक्यो ,टर्च बालेर खोज्नुपर्ने अवस्था आउछ : माधवकुमार नेपाल

  • २४ कार्तिक २०७८, बुधबार १६:०७

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेकपा (एमाले) प्रति आक्रामक तरिकाले कटाक्ष गरेका छन्। । उनले अब एमालेलाई केपी ओली गुटको संज्ञा दिएका[...]