२०७८ मंसिर १८, शनिबार

क्यान्सर पीडितलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठद्धारा सहयोग

  • २९ आश्विन २०७८, शुक्रबार ०९:५०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार[...]