२०७८ कार्तिक ७, आइतवार

लडेर २ जनाको मृत्यु प्रहरी अनुसन्धान जारी

  • २२ भाद्र २०७८, मंगलवार १३:०४

काठमाडौँ । सिन्धुली र सिरहामा लडेर २ जनाको मृत्यु भएको छ । सिन्धुली, कमलामाई नगरपालिका ४ पोख्रेलगाँउ बस्ने ६० वर्षीया रत्नमाँया मगरको लडेर सोमबार दिउँसो मृत्यु भएको छ[...]