२०७८ अशोज १, शुक्रबार

प्रधान न्यायाधीश जबराको इजलासमा कुलमानको नियुक्तिविरुद्धको रिट

  • २० भाद्र २०७८, आईतवार १३:१५

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन् । आइतबार पेसी[...]

ओली सरकारका अध्यादेश र नियुक्ति संविधानसम्मत छन:प्रधानन्यायाधीश जबरा

  • २४ श्रावण २०७८, आईतवार १८:०३

काठमाडौ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ओली सरकारको सिफारिशमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिलाई संविधानसम्मत भनेका छन् । उनले संघीय संसद चालु[...]

आज प्रतिनिधिसभा विघटन मुद्दाको फैसला

  • २८ असार २०७८, सोमबार ११:२६

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी[...]

मध्यावधि चुनावको कार्यतालिका तयार

  • २१ असार २०७८, सोमबार १५:२५

काठमाण्डाै । निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार पारेको छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो[...]

‘७६ (५) स्थायित्वको लागि हो कि प्रधानमन्त्री नियुक्तिका लागि मात्र ?’: प्रधानन्यायाधीश

  • २१ असार २०७८, सोमबार १३:३७

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले धारा ७६ (५) को व्यवस्था स्थायित्वको लागि हो कि खाली प्रधानमन्त्री नियुक्तिका लागि मात्रै हो भनेर प्रश्न गरेका छन् ।  विघटन मुद्दामा सुनुवाई गर्दै[...]

देउवालाई नियुक्तिको परमादेश दिए संविधान अझ विकृत हुन्न र ? : प्रधानन्यायाधीश

  • २० असार २०७८, आईतवार १६:२४

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिँदा दलीय व्यवस्था क्षत विक्षत हुँदैन र भनी प्रश्न उठाएका छन् । उनले संविधानले नेपालको[...]

प्रधानमन्त्रीले अरुलाई सरकार बनाउन दिंदा हुँदैनथ्यो? :प्रधानन्यायाधीश

  • १७ असार २०७८, बिहीबार १६:२९

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रश्न गरेका छन् । संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न[...]

देउवाले १४९ जनाको समर्थन जुटाउँदा के गल्ती गर्नुभयो ?’–प्रधानन्यायाधीश

  • १७ असार २०७८, बिहीबार १४:५०

काठमाडौं ।  प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले कांग्रेस सभापति शेर बहादुर देउवाले स्वतन्त्र सांसद सहित १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा ‘के गल्ति गर्नुभयो ?’ भनेर[...]

विश्वासको मतमा संसद छल्न मिल्छ ? : प्रधानन्यायाधीश

  • १५ असार २०७८, मंगलवार १२:५६

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका[...]

प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय ? : प्रधानन्यायाधीश

  • ११ असार २०७८, शुक्रबार १४:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीले म विश्वास लिदिनँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय भनेर प्रश्न गरेका छन् ।[...]