२०७८ साउन १४, बिहिबार

सर्वोच्च अदालतप्रति खनिए ओली, संविधान संशोधनको आरोप

  • २९ असार २०७८, मंगलवार १६:०५

काठमाडौं । सर्वोच्च अदालतको फैसलबाट पदमुक्त भएका केपी शर्मा ओली प्रधानमन्त्रीबाट बिदाइ हुँदा गरेको सम्बोधनमा अदालतप्रति खनिएका छन्। मंगलबार दिउँसो उनले सिंहदरबारबाट सम्बोधन गरेका हुन्। सम्बोधनकै सुरूवात उनले अदालतको फैसलाबाट गरेका थिए। सर्वोच्च अदालतले[...]

न्यायपालिकाले प्रधानमन्त्री तोक्ने कल्पना संविधानमा छैन : एमाले

  • २८ असार २०७८, सोमबार १५:४८

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसला अप्रिय र अलोकतान्त्रिक रहेको  बताएको छ । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अदालतको फैसला अप्रिय र अलोकतान्त्रिक रहेको प्रतिक्रिया दिएका हुन् । प्रतिनिधिसभा[...]

सर्वोच्चको सबै फैसला मानिँदैन भन्दै ओली समर्थक सडकमा

  • २८ असार २०७८, सोमबार १४:२१

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत[...]

देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

  • २८ असार २०७८, सोमबार १३:४९

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न  परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा[...]

सर्वोच्चले गर्यो प्रतिनिधिसभा पुनर्स्थापना,ओलीको दोस्रो प्रयास पनि विफल

  • २८ असार २०७८, सोमबार १३:२९

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम[...]

आज प्रतिनिधिसभा विघटन मुद्दाको फैसला

  • २८ असार २०७८, सोमबार ११:२६

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी[...]

प्रधानमन्त्रीले दिए सर्वोच्चलाई लिखित जवाफ : मन्त्री थपघटमा रोक लगाउनु संविधान विपरीत

  • २५ असार २०७८, शुक्रबार ११:३९

काठमाडौं । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधान विपरीत भएको बताएका छन । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै[...]

शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई असार २९ गते सर्वोच्चले बोलायो

  • २४ असार २०७८, बिहीबार १३:३१

काठमाडौं । सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।  सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी[...]

मध्यावधि चुनावको कार्यतालिका तयार

  • २१ असार २०७८, सोमबार १५:२५

काठमाण्डाै । निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार पारेको छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो[...]

प्रधानन्यायाधीशको प्रश्न : एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?

  • २१ असार २०७८, सोमबार १४:४६

एमालेकै सांसदले वैकल्पिक सरकार बनाउने भनेका छन् : वरिष्ठ अधिवक्ता दाहाल काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न[...]