२०७८ माघ ९, आइतवार

संसदमा सरकारकाे निजामति सेवा विधेयक फिर्ता गर्ने प्रस्ताव

  • २२ आश्विन २०७८, शुक्रबार १३:५८

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता गर्ने प्रस्ताव प्रस्तुत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर[...]

८ मिनेटमै सकियाे संसद बैठक,अवरोधका बीच वार्षिक प्रतिवेदन पेश

  • १९ आश्विन २०७८, मंगलवार १५:२४

काठमाडौँ । प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको[...]

कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै संसदमा एमालेकाे नाराबाजी

  • १९ आश्विन २०७८, मंगलवार १४:०२

काठमाडौं । नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको छ । मंगलबार प्रतिनिधिसभाको[...]

नाराबाजीकै बीच बजेटसम्बन्धी २ विधेयक पारित

  • ७ आश्विन २०७८, बिहीबार १५:३१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक[...]

बजेट पारित भएपछि संसद् के हुन्छ,आजको बैठकको कार्यसुची

  • ७ आश्विन २०७८, बिहीबार ०९:०४

काठमाडौ । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ। सरकारले[...]

प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ कार्यसूची

  • ४ आश्विन २०७८, सोमबार ०९:४८

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ । बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ।[...]

संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक

  • २७ भाद्र २०७८, आईतवार १५:५२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले[...]

संसद् बैठक १५ मिनेटका लागि पुनः स्थगित

  • २५ भाद्र २०७८, शुक्रबार १४:४९

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठक १५ मिनेटका लागि पुनः स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । प्रतिपक्षी नेकपा एमालेको[...]

एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण,के होला आजको संसद् अधिवेशनमा ?

  • २३ भाद्र २०७८, बुधबार ०८:१४

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता संसद्बाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरूबीच ध्रुवीकरण सुरु भएको छ। सरकारले एमसिसीबारे उठेका प्रश्नमा स्पष्ट पार्न संस्थाको मुख्यालयलाई[...]

बालुवाटार बैठक सकियो के भयो छलफलमा ?

  • १४ भाद्र २०७८, सोमबार १३:५२

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा आज बिहान बसेको छ । बैठकले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएकोबारे छलफल गरेको नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम[...]