२०७८ मंसिर १८, शनिबार

युनेस्कोलाई नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गरिदिन आग्रह

  • २ मंसिर २०७८, बिहीबार १२:०९

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरेका छन्। फ्रान्सको[...]

एसइइको रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला

  • १५ आश्विन २०७८, शुक्रबार १०:४५

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइइ २०७९ मा समावेश हुनकालागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला[...]

कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

  • ११ भाद्र २०७८, शुक्रबार १०:१५

काठमाडौं । कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा[...]

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र मंसिरमा खोल्ने

  • १० भाद्र २०७८, बिहीबार ०८:४७

काठमाडौं। शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र[...]

कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेरोसेल खोप लगाइँदै

  • ४ भाद्र २०७८, शुक्रबार १३:०४

काठमाडाैँ । काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका[...]

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट कोरोना खोप, ४० वर्ष माथिकाले पनि पाउने

  • ४ भाद्र २०७८, शुक्रबार ०७:५७

काठमाडौं । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ । उनीहरुलाई[...]

कहिले होला कक्षा १२ को स्थगित परीक्षा ?

  • ३ भाद्र २०७८, बिहीबार १२:१६

काठमाडौं l कक्षा १२ को स्थगित वार्षिक परीक्षा सञ्चालन सन्दर्भमा अन्यौलता छाएको छ । कोभिड((१९ संक्रमणका कारण ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको थियो[...]

सरकारको खोप औपचारिकतामै सीमित,खोप नै नलगाई विद्यार्थी परीक्षा दिन बाध्य

  • ३१ श्रावण २०७८, आईतवार १०:४९

काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएरै विद्यार्थीहरू परीक्षामा सहभागी हुन बाध्य भएका छन् । सरकारले परीक्षार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने भने पनि औपचारिकतामा मात्रै सीमित भएको छ ।[...]

अब विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिइने

  • २८ श्रावण २०७८, बिहीबार १४:५८

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका[...]

वैकल्पिक विधिबाटै कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

  • २८ श्रावण २०७८, बिहीबार ११:२९

काठमाडौं– वैकल्पिक विधि अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने सरोकारवालाले बताएका छन्। परीक्षा दुई–दुई पटक स्थगित गरिएको र अझै पनि भौतिक रूपमा परीक्षा हुन कठिनाइ हुनसक्ने भएकाले[...]