२०७८ माघ ९, आइतवार

सीटीइभिटीले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थालाई मात्र नर्सिङको पठनपाठन गराउन दिने

  • २७ कार्तिक २०७८, शनिबार १३:५०

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ[...]