२०७८ अशोज १, शुक्रबार

राष्ट्रपतिद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उदघाटन

  • १३ श्रावण २०७८, बुधबार ११:३९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।[...]