२०७८ अशोज १, शुक्रबार

म्युजिक भिडियो कलाकार संघको राहत बितरण कार्यक्रम सम्पन्न, छुटेकालाई दोस्रो चरणमा बितरण गरिने

  • १५ असार २०७८, मंगलवार १६:५७

काठमाडौं । म्युजिक भिडियो कलाकार संघको पहिलो चरणमा १२० जनालाई राहत बितरण गरेको छ ।बाकीं नाम छुटेकाहरुलाई दोस्रो चरणमा बितरण गरिने अध्यक्ष शंकर बिसीले बताए । म्युजिक भिडियो[...]