२०७८ अशोज १, शुक्रबार

साउन १ देखि आईएमईआई दर्ता अनिवार्य नगरे चल्ने छैनन् मोबाइल

  • २२ असार २०७८, मंगलवार १२:३७

काठमाडौं । साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात[...]