२०७८ अशोज १, शुक्रबार

मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

  • २५ असार २०७८, शुक्रबार १६:१५

काठमाडौं । काठमाडौं उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ। मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल[...]