२०७८ कार्तिक ७, आइतवार

तालिवानद्वारा नयाँ सरकार घोषणा, प्रधानमन्त्रीमा मुल्लाह मोहम्मद हसन

  • २३ भाद्र २०७८, बुधबार ०८:३१

अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री[...]