२०७८ माघ ९, आइतवार

चिसोले काम्दै भोकभोकै विद्यालय जान्छन् बालबालिका

  • १५ मंसिर २०७८, बुधबार १५:१०

काठमाडौं । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो[...]