२०७८ कार्तिक ७, आइतवार

आफ्नै पतिलाई मार्न ६० हजारको सुपारी,हरिहरदेवी पक्राउ

  • ५ आश्विन २०७८, मंगलवार ११:१८

काठमाडौँ । आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको[...]

दलालको माध्यमबाट बोलाएकी यौनकर्मी युवती आफ्नै श्रीमती परेपछि

  • १० भाद्र २०७८, बिहीबार ०८:३९

कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ । यस्तै एउटा[...]

भारतले ईओएस को प्रक्षेपण गर्ने

  • २२ श्रावण २०७८, शुक्रबार १२:२८

आइएनएन । भारतले ईओएस को प्रक्षेपण गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० को घोषणा अनुसार अगस्ट १२ तारिखका दिन भारतीय पृथ्वी अवलोकन भूउपग्रह ईओएसको प्रक्षेपण[...]

मोदी सरकारले गर्यो कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिने घोषणा

  • १६ असार २०७८, बुधबार १४:०५

काठमाण्डाै । भारतको सर्वाेच्च अदालतले बुधवार एक महत्त्वपूर्ण फैसला सुनाउँदै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन केन्द्र सरकारलाई निर्देशन दिएको छ । यद्यपि क्षतिपूर्तिको[...]