२०७८ साउन १४, बिहिबार

बागलुङ बजारमा खानेपानीको हाहाकार

  • ५ असार २०७८, शनिबार १३:४८

बागलुङ ।  सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पु¥याएपछि पाँच दिनयता बागलुङ[...]