२०७८ साउन १४, बिहिबार

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, प्रदेश प्रमुख हेरफेरको तयारी

  • १२ श्रावण २०७८, मंगलवार १६:३२

काठमाण्डौ l प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ ।[...]

डा. गोविन्द केसीले पठाए प्रधानमन्त्रीलाई पत्र

  • १२ श्रावण २०७८, मंगलवार १३:५२

काठमाडौं l स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सम्पूर्ण लगानीबाट तत्काल अलग भएर स्वार्थको द्वन्द्व हुने[...]

‘आवश्यक परे कर्फ्यू नत्र लकडाउन गरौं’ :प्रधानमन्त्रीलाई विज्ञको सुझाव

  • ११ श्रावण २०७८, सोमबार १५:०७

काठमाडौं । जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो।[...]

३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • ११ श्रावण २०७८, सोमबार ११:२३

मन्त्रिपरिषद्को बैठक सोमबारका लागि बोलाइएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे[...]

प्रधानमन्त्री देउवा र महन्थ ठाकुर भेटवार्ता

  • ६ श्रावण २०७८, बुधबार १३:२०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन्[...]

प्रधानमन्त्री:’लगानी बढाउन सहजीकरण गर्ने प्रतिबद्धता गर्दछु’

  • ५ श्रावण २०७८, मंगलवार ११:०३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आफूले सधैँ सहयोग गर्ने बताएका छन् । निजी क्षेत्रलाई लगानी वृद्धिका लागि सहजीकरण गर्न सरकार र आफ्नो पार्टी सधैँ[...]

प्रधानमन्त्री देउवा खाेप केन्द्रमा, एक डोज लगाए पुग्ने जोन्सनको खोप दिन शुरु

  • ४ श्रावण २०७८, सोमबार ११:५५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गरेका हुन्[...]

प्रधानमन्त्रीले खोप केन्द्रको निरीक्षण गर्दै

  • ४ श्रावण २०७८, सोमबार १०:४४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको सोमबार स्थलगत निरीक्षण एवम् अनुगमन गर्दैछन् ।  मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड[...]

देउवाले विश्वासको मत पाएसँगै मोदीले दिए बधाई

  • ४ श्रावण २०७८, सोमबार १०:२८

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।  प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई[...]

देउवालाई माधव पक्ष बिनै बहुमत

  • ३ श्रावण २०७८, आईतवार १८:०८

काठमाडौँ । जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत[...]