२०७८ अशोज १, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए मन्त्रिपरिषद बैठक

  • २९ भाद्र २०७८, मंगलवार १५:३५

काठमाडौँ ।मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।बैठक मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ[...]

बालुवाटार बैठक सकियो के भयो छलफलमा ?

  • १४ भाद्र २०७८, सोमबार १३:५२

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा आज बिहान बसेको छ । बैठकले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएकोबारे छलफल गरेको नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम[...]

सांसद आशा विकले गरिन् जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग

  • २८ श्रावण २०७८, बिहीबार १८:०५

काठमाडौं l सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा[...]

“ खोई कांग्रेस कता छ ” संसदमा ओलीको प्रश्न

  • २६ श्रावण २०७८, मंगलवार १५:३५

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमावोल्दै एमसीसी र कांग्रेसको नीतिका बारेमा गहिरो चिन्ता व्यक्त गरेको छन् । संसदमा बोल्दै ओलीले प्रश्न गरे[...]

साझा न्यूनतम कार्यक्रम संसदमा प्रस्तुत नगरेको ओलीको दाबी

  • २६ श्रावण २०७८, मंगलवार १५:२०

काठमाडौं । सरकारले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम संसदमा प्रस्तुत नगरी बाहिर प्रस्तुत गरेकोमा आपत्ति जनाएका छन् । गठबन्धन सरकारले कार्यदल गठन गरी सरकार सञ्चालनका लागि साझा न्यूनतम[...]

‘म देश र जनताको लागी जन्मिएको जस्तो लाग्छ ‘: अध्यक्ष ओली

  • २६ श्रावण २०७८, मंगलवार १५:०९

“भाग शान्ती जय नेपाल” स्मरण रहोस नेकपा एमाले प्रतिपक्षकमा छ । निराजन ओझाकाठमाडौ। पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसदमा सम्बोधन गर्दै आफु देश र[...]

प्रतिनिधि सभामा ओलीले सम्बोधन गर्दै

  • २६ श्रावण २०७८, मंगलवार ११:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् । साउन ३[...]

नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने सरकारको निर्णय

  • १९ श्रावण २०७८, मंगलवार १९:०९

काठमाडौं ।सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि[...]

सरकार भारतको ‘कम्फर्टेबल’ भएको आरोप

  • १९ श्रावण २०७८, मंगलवार १७:४०

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु दार्चुला घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् ।  प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला[...]

एमसीसी सम्झौता अनुमोदन नै नभई कसरी कार्यालय खुल्यो ? नेता रावल (भिडियो सहित )

  • १५ श्रावण २०७८, शुक्रबार १६:३५

काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले फेरि संसद्मा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको[...]