२०७८ मंसिर १८, शनिबार

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा जे देखियो

  • २३ असार २०७८, बुधबार १३:४०

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले[...]