२०७८ माघ ९, आइतवार

प्रहरी हिरासतमै पुण्य गौतमको अनशन (भिडीयो सहित)

  • २९ भाद्र २०७८, मंगलवार १४:३५

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन शुरु गरेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा[...]