२०७८ माघ ९, आइतवार

बलिउड अभिनेत्री पायल घोषमाथि एसिड आक्रमण

  • ७ आश्विन २०७८, बिहीबार १०:४५

बलिउड अभिनेत्री पायल घोषले आफूमाथि केही व्यक्तिबाट हमला भएको र एसिड आक्रमणको प्रयास गरेको दाबी गरेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उनले आफू औषधि खरिद[...]