२०७८ कार्तिक ७, आइतवार

पहिरोले मुहान बगाएपछि खानेपानीको हाहाकार

  • ५ कार्तिक २०७८, शुक्रबार १५:०६

काठमाडौं । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि सिमकोट– १ कुम्लिङ गाउँका खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा[...]

अविरल वर्षाका कारण गएको पहिरोले घर भत्किँदा किशोरीको मृत्यु

  • २ कार्तिक २०७८, मंगलवार १२:१०

काटमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण गएको पहिरोले गएराति घर भत्किँदा महाबै७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको ज्यान गएको छ। स्मृतससँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी[...]

पहिरोका ​कारण अवरुद्ध मुग्लिन–नौविसे सडक ११ घण्टापछि सञ्चालन

  • ६ आश्विन २०७८, बुधबार १२:३१

काठमाडौँ । पहिरोका ​कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको[...]

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध ः सयौं यात्रुहरू अलपत्र

  • २९ भाद्र २०७८, मंगलवार १४:५५

काठमाडौं । मंगलबार बिहानैदेखि कर्णाली राजमार्ग पहिरो खस्दा अवरूद्ध भएको छ।सुर्खेत, जुम्ला सडकखण्ड अन्तर्गत राजमार्गको दैलेख क्षेत्रमा पहिरो खस्दा बिहानैदेखि राजमार्ग अवरूद्ध बनेको हो। कर्णाली राजमार्ग अवरूद्ध भएपछि[...]

दार्चुलाका पहिरोपीडितका लागी हेलिकोप्टरबाट खाद्यान्न ढुवानी

  • २९ भाद्र २०७८, मंगलवार १०:३८

काठमाडौँ । अविरल वर्षापछि गत भदौ १३ मा बाढीपहिरोले क्षतविक्षत दुहु गाउॅपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ । बाढीपहिरोले दुहु र व्यास क्षेत्रलाई जोड्ने सडक भत्काएपछि खाद्यान्न हेलिकप्टरमार्फत ढुवानी[...]

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

  • २२ भाद्र २०७८, मंगलवार ०९:३०

काठमाडौँ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।[...]

पहिरोका कारण बन्द रहेका सडक एक हप्ताभित्र खुलाइने

  • १९ भाद्र २०७८, शनिबार १०:५२

काठमाडौँ । बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने तयारी भइरहेको सडक विभागले जनाएको छ । लामो समयदेखि बन्द रहेका सडकहरु विभिन्न उपकरणको प्रयोग गरेर खुलाउने तयारी[...]

कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

  • १८ भाद्र २०७८, शुक्रबार ०९:५१

काठमाडौँ । पहिरोले पृथ्वीराजमार्ग पनि अवरूद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ८ बजेतिर इच्छाकामना गाउँपालिका ४ कुरिनटार केवलकार नजिक राजमार्गमा पहिरो खसेको छ[...]

बुटवलमा पहिरोले ७ घर पुरिए,१५ घरमा सामान्य क्षति

  • १४ भाद्र २०७८, सोमबार १५:५९

काठमाडौँ । अविरल वर्षासँगै बुटवलमा सोमबार पहिरोले ७ वटा घर पुरिएका छन् भने अन्य १५ वटा घरमा सामान्य क्षति भएको छ । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल[...]

पहिरोका कारण मनाङका कर्मचारी कार्यालय फर्कन सकेनन्

  • १४ भाद्र २०७८, सोमबार १२:२५

काठमाडौँ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिरोका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । बाढीपहिरोको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन[...]