२०७८ माघ ९, आइतवार

६१ लाख लगानीमा सामूहिक पशुपालन

  • ६ कार्तिक २०७८, शनिबार १४:४६

काठमाडौं । जैमिनी नगरपालिका–५ बिनामारेमा सामूहिकरूपमा पशुपालन थालिएको छ । सतहत्तर जनाको समूहले प्रतिव्यक्ति रु ५० हजारका दरले रकम सङ्कलन गरी रु ६१ लाख लगानीमा श्रीकृष्ण कालीगण्डकी पशुपक्षी[...]