२०७८ मंसिर १८, शनिबार

अदालतकै कारण अस्थिरता आएको हो ? : सरकारी वकिललाई न्यायाधीशको प्रश्न

  • १५ असार २०७८, मंगलवार १४:५१

सरकारी वकिलको जिकिर : भारतमा पटक–पटक विघटनपछि नै स्थिरता आएको हो काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसमा मंगलबार नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले पटक–पटक संसद् विघटन अदालतबाट उल्टिँदा[...]