२०७८ माघ ९, आइतवार

श्रीमती हत्या अभियोगमा श्रीमान पक्राउ

  • २ पुष २०७८, शुक्रबार १३:४५

काठमाडौं । स्याङजामा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ परेका छन्। भिरकोट नगरपालिका–६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई श्रीमती कोपिलाको हत्या अभियोगमा पक्राउ गरेको[...]

बलात्कार आरोपमा एक पुरुष पक्राउ

  • २४ मंसिर २०७८, शुक्रबार १३:३२

काठमाडौं । बलात्कार आरोपमा नुवाकोटबाट एक जना पक्राउ परेका छन्। ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई बलात्कार गरेको आरोपमा प्रहरलिे पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा[...]

डाँका मुद्दामा फरार अभियुक्त पक्राउ

  • २० मंसिर २०७८, सोमबार १३:५०

काठमाडौं । डाँका मुद्दामा २३ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्। काठमाडौंको बसुन्धारा स्थित चेल्सी फाउन्डेशनबाट ३५ वटा ल्यापटप डकैती गरेर भागेका पक्राउ परेका छन्। नुवाकोट[...]

हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी नौ महिनापछि पक्राउ

  • ३ मंसिर २०७८, शुक्रबार १५:३०

काठमाडौं । प्रहरीले हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ । देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ जिल्ला[...]

प्रधानन्यायाधीशको समर्थनमा नाराबाजी गर्ने पक्राउ

  • २९ कार्तिक २०७८, सोमबार १०:४१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गर्ने भएकोृ छ। सोही कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षा कडा पारिएको छ।केहीबेर अघि मात्रै[...]

कटुवा पेस्तोलसहित बाराबाट ३५ वर्षीया एक युवक पक्राउ

  • २७ कार्तिक २०७८, शनिबार १२:०१

काठमाडौं । कटुवा पेस्तोलसहित बाराबाट एक जना पक्राउ परेका छन्। महागढीमाई नगरपालिका ५ का ३५ वर्षीय मनोजप्रसाद जैसवाल कटुवा पेस्तोलसहित पक्राउ परेका हुन्। उनलाई प्रहरीले बिहीबार राति खोपवा[...]

नगद रु १२ लाख ४३ हजारसहित जुवाखालबाट १५ जना पक्राउ

  • २१ कार्तिक २०७८, आईतवार १२:४७

काठमाडौं। प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक[...]

नौ लाखसहित २९ जना पक्राउ

  • १७ कार्तिक २०७८, बुधबार १०:२४

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई[...]

लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

  • १७ कार्तिक २०७८, बुधबार ०८:१८

काठमाडौं। लागूपदार्थसहित चार जनालाई पक्राउ परेका छन्। प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा३ का केशव गिरी र बुटवल उपमहानगरपालिका११ का दीपक नेपाली पक्राउ गरेको[...]

सुकेधाराबाट गैँडाको खागसहित दुई जना पक्राउ

  • १७ कार्तिक २०७८, बुधबार ०८:०९

काठमाडौं। गैँडाको खागसहित दुई जनालाई पक्राउ परेका छन्। काठमाडौं प्रहरीले गैँडाको खागसहित दुई जनालाई पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका[...]