२०७८ साउन १४, बिहिबार

निषेधाज्ञामा घरभाडा छुटः बजेटको घोषणा कसरी हुन्छ कार्यान्वयन ?

  • ८ असार २०७८, मंगलवार १४:५५

काठमाडौं । कारोनाको दोस्रो लहर सुरू भएपछि जारी गरिएको निषेधाज्ञा अझ पूर्णरूपमा खुलेको छैन । अत्यावश्यक बाहेकका व्यापारिक क्षेत्रहरू ५१ दिनदेखि ठप्पप्राय छन् । लकडाउन र निषेधाज्ञाका कारण[...]