२०७८ साउन १४, बिहिबार

नेपाल ओलम्पिक डे मनाइयो

  • ५ असार २०७८, शनिबार १४:०७

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा[...]