२०७८ साउन १४, बिहिबार

मन्त्रिमण्डल विस्तार गर्न देउवा–प्रचण्ड भेटवार्ता

  • १४ श्रावण २०७८, बिहीबार १०:४४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै[...]

देउवाले प्रचण्ड र उपेन्द्रलाई भने : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !

  • १३ श्रावण २०७८, बुधबार १६:०३

काठमाडौं । प्रधानमन्त्री  शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार[...]

माओवादीले मन्त्री छान्न बोलायो आकस्मिक बैठक

  • १२ श्रावण २०७८, मंगलवार १५:१३

काठमाडौँ l नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि[...]

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

  • १२ श्रावण २०७८, मंगलवार ११:२४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो[...]

प्रचण्ड भन्छन् जनताका तागतले प्रतिगामी तत्व परास्त भए

  • ६ श्रावण २०७८, बुधबार १६:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन्। जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको प्रचण्डको भनाइ छ। ‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण[...]

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी

  • ६ श्रावण २०७८, बुधबार १६:०४

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सुरू भएको छ। बुधबार दिउँसो माओवादी केन्द्रको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो। बैठकमा समसमायिक विषयमा छलफल हुने[...]

देउवा र प्रचण्डले गरे साझा सरकार सञ्चालन गर्ने सहमति

  • ५ श्रावण २०७८, मंगलवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै[...]

प्रचण्डपछि उपेन्द्रले भेटे कोटेश्वरमा माधव नेपाललाई

  • ५ श्रावण २०७८, मंगलवार ११:२३

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।  मंगलबार बिहान नेता नेपाललाई[...]

विप्लवले भेटे माधव नेपाल र प्रचण्डलाई

  • ३१ असार २०७८, बिहीबार ११:५४

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित[...]

माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक बस्दै

  • २८ असार २०७८, सोमबार १५:०८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्ने भएका छन्। सर्वोच्च अदालतले आज प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको र कांग्रेस सभापति  शेरबहादुर देउवालाई[...]