२०७८ साउन १४, बिहिबार

भोलिदेखि हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ : ओली

  • २९ असार २०७८, मंगलवार १५:१७

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल[...]

एमाले कार्यदलको वैठक आज पनि बस्दै

  • २६ असार २०७८, शनिबार १४:०९

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् । बैठकमा मुख्यतः तीनवटा[...]

प्रधानमन्त्री कार्यालयमा ओली, सिंहदरबारमा माधव पक्ष : एमालेमा दुई गुटको बैठक

  • २४ असार २०७८, बिहीबार १५:५५

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा[...]

राष्ट्रियसभाको बैठक बस्दै

  • २३ असार २०७८, बुधबार ११:५३

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । आठौँ अधिवेशनको चौथो बैठक बस्न लागेको[...]

ओलीले माधव नेपालसहित २३ नेताको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम सकिँदै

  • २१ असार २०७८, सोमबार १२:३४

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ । [...]

चिनियाँ राष्ट्रपतिले भोलि प्रधानमन्त्री ओली, प्रचण्ड, देउवासहित नेपालका शीर्ष नेतासँग भर्चुअल बैठक बस्दै

  • २१ असार २०७८, सोमबार १२:००

काठमाडौं ।  चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको छ। मंगलबार हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि[...]

वामदेव गौतमले ओलीलाई भने-अब म तपाईंसँगै रहन्छु

  • १८ असार २०७८, शुक्रबार १६:२२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहने प्रतिबद्धता जनाएका छन्। शुक्रबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले अब[...]

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, खनाल – नेपाल पक्ष नजाने

  • १८ असार २०७८, शुक्रबार १०:०९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । यद्यपि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ ।[...]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

  • १७ असार २०७८, बिहीबार १६:४६

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ । सचिव[...]

एमालेको आयोजक कमिटी बैठक बालुवाटारमा शुरु

  • १६ असार २०७८, बुधबार १२:२८

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम[...]