२०७८ साउन १४, बिहिबार

काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

  • १४ श्रावण २०७८, बिहीबार १५:०३

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने[...]

पूर्वमाओवादी नेताको मुद्दा दीपककुमार कार्कीको इजलासमा

  • १४ श्रावण २०७८, बिहीबार १२:१९

काठमाडौं । सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी[...]

मन्त्रिमण्डल विस्तार गर्न देउवा–प्रचण्ड भेटवार्ता

  • १४ श्रावण २०७८, बिहीबार १०:४४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै[...]

देउवाले प्रचण्ड र उपेन्द्रलाई भने : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !

  • १३ श्रावण २०७८, बुधबार १६:०३

काठमाडौं । प्रधानमन्त्री  शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार[...]

टोपबहादुर रायमाझी भन्छन् ‘म माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन’

  • १३ श्रावण २०७८, बुधबार १५:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा[...]

पूर्वमाओवादीका ४ नेता सांसद पदबाट हटाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा

  • १३ श्रावण २०७८, बुधबार १५:३४

काठमाडौं । प्रतिनिधि सभा सदस्य (सांसद)को रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै[...]

माओवादीको स्थायी समिति बैठक स्थगित

  • १३ श्रावण २०७८, बुधबार १२:५७

 काठमाडौं l नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको[...]

माओवादीले मन्त्री छान्न बोलायो आकस्मिक बैठक

  • १२ श्रावण २०७८, मंगलवार १५:१३

काठमाडौँ l नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि[...]

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

  • १२ श्रावण २०७८, मंगलवार ११:२४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो[...]

प्रचण्ड भन्छन् जनताका तागतले प्रतिगामी तत्व परास्त भए

  • ६ श्रावण २०७८, बुधबार १६:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन्। जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको प्रचण्डको भनाइ छ। ‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण[...]