२०७८ साउन १४, बिहिबार

जसपाको कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत

  • ११ श्रावण २०७८, सोमबार १६:५६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा[...]

उपेन्द्र समूह साउन १० पछि सरकारमा सहभागी हुने

  • ५ श्रावण २०७८, मंगलवार १४:३४

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै[...]

प्रचण्डपछि उपेन्द्रले भेटे कोटेश्वरमा माधव नेपाललाई

  • ५ श्रावण २०७८, मंगलवार ११:२३

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।  मंगलबार बिहान नेता नेपाललाई[...]

महन्थ पक्षका पाँच सांसद उपेन्द्र समूहको बैठकमा – जसपामा अदलबदल

  • २ श्रावण २०७८, शनिबार १४:५२

काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि[...]

ठाकुर पक्षका तीन सांसद उपेन्द्र क्याम्पमा

  • २ श्रावण २०७८, शनिबार १२:५३

काठमाडौं । सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँगै संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीका सांसदहरुले कित्ता परिवर्तन गर्न थालेका छन् । निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेका बेला जसपाको[...]

निर्वाचन आयोगले गर्यो जसपाको विवाद टुंग्याउन इजलास गठन

  • २३ असार २०७८, बुधबार १५:५०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच[...]

पार्टी फुटाउने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपा नेता

  • २२ असार २०७८, मंगलवार १३:३६

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन्[...]

संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन् – यादव

  • १२ असार २०७८, शनिबार १६:१७

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च[...]

जसपा विवादमा निर्वाचन आयोगले ठाकुर पक्षसँग माग्यो लिखित जवाफ

  • ७ असार २०७८, सोमबार १७:१५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्र विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ । असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण[...]