२०७८ साउन १४, बिहिबार

जसपाको कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत

  • ११ श्रावण २०७८, सोमबार १६:५६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा[...]

रेशम चौधरी जसपा विवादमा तटस्थ

  • ११ श्रावण २०७८, सोमबार १५:४४

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्  । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन्[...]

निर्वाचन आयोग पुगे रेशम चौधरी

  • ११ श्रावण २०७८, सोमबार १४:४६

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै[...]

निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत

  • ११ श्रावण २०७८, सोमबार १३:०१

काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी -जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्[...]

महन्थ ठाकुरको निवेदन आयोगद्वारा अस्वीकृत

  • ११ श्रावण २०७८, सोमबार १२:०७

काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ । सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै[...]

विप्लव र महन्थ ठाकुरबीच भेट

  • ९ श्रावण २०७८, शनिबार १५:५३

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको[...]

प्रधानमन्त्री देउवा र महन्थ ठाकुर भेटवार्ता

  • ६ श्रावण २०७८, बुधबार १३:२०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन्[...]

उपेन्द्र समूह साउन १० पछि सरकारमा सहभागी हुने

  • ५ श्रावण २०७८, मंगलवार १४:३४

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै[...]

प्रचण्डपछि उपेन्द्रले भेटे कोटेश्वरमा माधव नेपाललाई

  • ५ श्रावण २०७८, मंगलवार ११:२३

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।  मंगलबार बिहान नेता नेपाललाई[...]

जसपा विवाद टुंगोमा पुग्न निर्वाचन आयोगको इजलास बस्दै

  • ३ श्रावण २०७८, आईतवार १०:५६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै छ । इजलास बिहान ११ बजे बस्ने छ । पक्ष[...]