२०७८ कार्तिक ७, आइतवार

वरिष्ठ अधिवक्ता कार्की : निर्दलीयता आउँछ भन्ने बडो विचित्रको तर्क आयो

  • २१ असार २०७८, सोमबार १४:०७

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले धारा ७६ (५)मा दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भनेर ‘विचित्रको तर्क’ गरेको बताएका छन् । निवेदक पक्षबाट[...]