२०७८ कार्तिक ७, आइतवार

दार्चुला तुुइन प्रकरण:घटनास्थलमा भेटिएन प्रमाण, एसएसबीकै इसारामा प्रतिवेदन बनाइयो

  • २२ श्रावण २०७८, शुक्रबार १०:४५

काठमाडौ। महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ। नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली[...]