२०७८ माघ ९, आइतवार

पाकिस्तानी खेलाडी डेनिस अजिज चितवन टाइगर बाट ईपीएल खेल्ने

  • २५ श्रावण २०७८, सोमबार ११:०९

काठमाडौं। पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिस अजिजलाई एभरेस्ट प्रिमियर लिग ईपीएलको फ्रेन्चाइज क्लब चितवन टाइगर्सले अनुबन्ध गरेको छ। ईपीएलले एक सूचना जारी गर्दै अजिजलाई आफ्नो क्लबमा अनुबन्ध गरेको जानकारी[...]