२०७८ माघ ९, आइतवार

सुर्खेतमा काँक्रेविहार गोल्डकप प्रतियोगिता विजेताले रु एक लाख

  • ५ कार्तिक २०७८, शुक्रबार १२:००

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकप हुने भएको छ। काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो ।क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले[...]