२०७८ साउन १४, बिहिबार

३,८४० जनामा कोरोना संक्रमण पुष्टि,३३ जनाको मृत्यु

  • १३ श्रावण २०७८, बुधबार १७:०९

काठमाडौं । कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर[...]

एकै दिन ३ हजार ८९९ संक्रमित : कोरोना संक्रमण दर निरन्तर उकालो

  • १२ श्रावण २०७८, मंगलवार १६:५४

काठमाडौँ l पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट[...]

फेरी बढ्यो कोरोना संक्रमण,एकदिनमै ११८४ जना संक्रमित थपिए

  • ११ श्रावण २०७८, सोमबार १७:२३

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि[...]

थप २,२३७ जनामा कोरोना संक्रमण, २,०५० जना निको

  • १० श्रावण २०७८, आईतवार १७:२१

काठमाडौं ।  आइतबार देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा[...]

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौं : स्वास्थ्य मन्त्रालय

  • ८ श्रावण २०७८, शुक्रबार ०९:४२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो[...]

थप २,८३८ जनामा संक्रमण पुष्टि, १,४१५ जना नीको

  • ६ श्रावण २०७८, बुधबार १६:५०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य[...]

प्रधानमन्त्री:’कोरोना संक्रमणको तेस्रो लहरको चर्चाले डर बढायो’

  • ६ श्रावण २०७८, बुधबार १५:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो[...]

थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि,१,५९५ जना निको

  • ५ श्रावण २०७८, मंगलवार १७:३१

काठमाडौँ । पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा[...]

थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि, १,२५८ जना नीको

  • ४ श्रावण २०७८, सोमबार १७:०३

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना[...]

थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि, १,६६७ जना निको

  • ३ श्रावण २०७८, आईतवार १७:५८

काठमाडौँ ।   पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र[...]