२०७८ कार्तिक ७, आइतवार

३४ जना कैदीबन्दीको कैद मिनाह,सात जनालाई आममाफी

  • ३० भाद्र २०७८, बुधबार ११:०२

काठमाडौँ । गृह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ। गृह मन्त्रालयका अनुसार कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको हो। ५० प्रतिशत कैद[...]