२०७८ साउन १४, बिहिबार

‘देशको सबैभन्दा ठूलो जनसङ्ख्या मेरो साथमा छ’:ओली

  • १० श्रावण २०७८, आईतवार १४:४८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको बताएका छन् । ‘केपी ओलीलाई मुख छाडेर कसैको जीविका चल्छ भने म[...]

ओलीले सोधे एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

  • ६ श्रावण २०७८, बुधबार १६:३२

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले आफ्नो पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण[...]

बालकोटमा ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

  • ५ श्रावण २०७८, मंगलवार १२:२४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड[...]

माधव नेपालले एमालेमा नफर्किए हुन्छ: ओली

  • ४ श्रावण २०७८, सोमबार १५:४९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै[...]

देउवालाई विश्वासको मत दिने सांसदहरुलाई एमालेले सोघ्यो २४ घण्टे अल्टिमेटम

  • ४ श्रावण २०७८, सोमबार १४:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय[...]

एमालेको १० औं केन्द्रीय समिति बैठक जारी

  • ४ श्रावण २०७८, सोमबार १२:२४

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही[...]

माधव नेपालसहितलाई कारबाही गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

  • ४ श्रावण २०७८, सोमबार १०:१८

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।  एमाले कार्यालयका सचिव शेरबहादुर[...]

देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन् :ओली

  • ३ श्रावण २०७८, आईतवार १३:४९

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो । बैठकपछि एमाले[...]

एमाले केन्द्रीय कमिटीको एजेण्डा तय गर्न, ओलीले बोलाए भोलि स्थायी कमिटी बैठक

  • २ श्रावण २०७८, शनिबार १४:१६

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव[...]

ओलीले स्थायी कमिटी बैठक रोक्न नमानेपछि आक्रोशित हुँदै बाहिरिए माधव पक्षका नेताहरु

  • १ श्रावण २०७८, शुक्रबार १३:२०

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन[...]