२०७८ मंसिर १८, शनिबार

कृषि सचिवमा गोविन्दप्रसाद शर्मा

  • २५ श्रावण २०७८, सोमबार १८:३१

काठमाडौं– सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय  कृषितर्फको सचिवमा गोविन्दप्रसाद शर्मालाई  नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शर्मालाई कृषि  सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् [...]