२०७८ माघ ९, आइतवार

आर्यनलाई ऋतिकले गरेकाे समर्थनमा कंगनाको यस्ताे जवाफ

  • २२ आश्विन २०७८, शुक्रबार ११:३४

काठमाडाैँ । ड्रग्स केसमा फसेका फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको किला अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । अक्टोबर ४ देखि आर्यन खान नारकोटिक्स[...]