२०७८ अशोज १, शुक्रबार

नेपालमै उत्पादन हुने भयो कोभिडको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर

  • १४ असार २०७८, सोमबार १५:१६

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर नेपालमा नै उत्पादन सुरु भएको छ । नेपालमै उत्पादनका लागि अनुमति पाएको नेसनल हेल्थकेयर वीरगञ्जले उत्पादन सुरु गरेको हो[...]