२०७८ अशोज १, शुक्रबार

डोरीले बाँधेर एक युवामाथि निर्घात कुटपिट , घटनाको यर्थाथता [ भिडीयो सहीत ]

  • २० श्रावण २०७८, बुधबार ११:४५

काठमाडौँ। जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर नेपालीले स्थानीय एक युवालाई कार्यालय परिसरमै डोरीले बाँधेर कुटपिट गरेका छन्।  यही साउन १५ गते वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय[...]

सर्वोच्चको सबै फैसला मानिँदैन भन्दै ओली समर्थक सडकमा

  • २८ असार २०७८, सोमबार १४:२१

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत[...]

विपक्षी विद्यार्थी सङ्गठन आन्दोलनका थप कार्यक्रम तय गर्दै

  • १८ असार २०७८, शुक्रबार १०:५८

विपक्षी गठबन्धन आबद्ध विद्यार्थी सङ्गठनको संयुक्त बैठक बसिरहेको छ ।  शुक्रबार बिहान काठमाडौँको बुद्धनगरमा काँग्रेस निकट, नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियु, जसपा निकट समाजवादी[...]

विपक्षी गठबन्धनका विद्यार्थीद्वारा प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन

  • १७ असार २०७८, बिहीबार १५:२५

काठमाडौं । विपक्षी गठबन्धनको विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको[...]

आज देशभर पाँच विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै

  • १६ असार २०७८, बुधबार १०:२८

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । ७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी[...]

लकडाउन अवधिको शुल्क मिनाहाको माग राख्दै विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

  • १४ असार २०७८, सोमबार १२:०१

काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको[...]

‘त्रिविमा शिक्षाको व्‍यापार बन्द गर’ भन्दै विद्यार्थीहरूको प्रदर्शन

  • १३ असार २०७८, आईतवार १५:२७

काठमाडौं । एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आइतबार त्रिवि घडी भवनअगाडि भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति[...]