२०७८ अशोज १, शुक्रबार

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

  • ६ श्रावण २०७८, बुधबार १६:४४

काठमाडौँ । सन् २०३२ को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) का अनुसार अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो। यसअघि सन् १९५६ मा[...]