२०७८ अशोज १, शुक्रबार

सुनका बाला लुटेको आरोपमा नक्कली डिएसपी प्रकाउ

  • २३ श्रावण २०७८, शनिबार १२:३३

काठमाडौँ – आफूलाई नेपाल प्रहरीको डिएसपी बताउँदै विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारापण–४ बस्ने[...]

विद्युतीय खम्बा चोर्ने सात जना पक्राउ

  • १८ श्रावण २०७८, सोमबार ११:१०

काठमाडौं । मकवानपुरको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको  प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित[...]

के बिनाको अपहरण प्रेमीले नै गरेका हुन् त ?

  • २५ असार २०७८, शुक्रबार १२:४२

काठमाडौं । पछिल्लो समय सामाजिक संजाल फेसबूकमा एउटा फोटो भाइरल भैरहेको छ । “आधा घण्टा मा फर्केर आउछु भनेकी छोरी आज ११ दिन बितिसक्दा पनि घर फर्केकी छैनन[...]

पोष्टमार्टमका लागि सुजिताको शव काठमाडौं ल्याइयो

  • २२ असार २०७८, मंगलवार १५:३४

काठमाडौं । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ[...]

सुजिता भण्डारीको हत्या कि आत्महत्या ? शव नजिकै भेटियो विषको बट्टा

  • २१ असार २०७८, सोमबार १५:४९

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी ९ दिनअघि घरबाट निस्किएकी थिइन् । दिदी कविताका अनुसार अघिल्लो दिन साँझ उनले सब्जी लिन साथीको घर जाने[...]