२०७८ कार्तिक ७, आइतवार

अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई गठबन्धनको आग्रह

  • १० आश्विन २०७८, आईतवार १३:५५

काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका[...]

प्रतिपक्षको अवरोधबीच नै आर्थिक अध्यादेशसहितका तीन वटा अध्यादेश पारित ( भिडीयोमा जे देखियो )

  • २५ भाद्र २०७८, शुक्रबार १५:२२

काठमाडौँ- संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन विधेयक एमालेको विरोधका बाबजुद शुक्रबार नै पारित गरिएको छ। नियम निलम्बन  गरेर शुक्रबार नै अध्यादेश पेश गरिएको हो।[...]

लोकतन्त्र र संविधानको रक्षा गर्न अध्यादेश ल्याएका प्रचण्डकाे दावि

  • ३ भाद्र २०७८, बिहीबार १५:२९

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको बताएका छन् । बिहीबार समाजवादी केन्द्र नेपालको[...]

सर्वोच्च अदालतमा राजनीतिक दल सम्बन्धि अध्यादेशविरुद्ध ५ वटा रिट

  • ३ भाद्र २०७८, बिहीबार १२:५७

काठमाडौं l सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुन व्यवसायीहरु पुगेका छन्। आज बिहान अधिवक्ताहरु अनुप अर्याल, प्रवेश केसी,[...]

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

  • २ भाद्र २०७८, बुधबार १३:४४

काठमाडौं । पार्टी विभाजनलाई सहज बनाउन सरकारले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । मंगलबार बिहान बसेको मन्‍त्रिपरिषद्‌को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो।[...]

अध्यादेशले महन्थलाई जीवनदान

  • २ भाद्र २०७८, बुधबार १०:०४

काठमाडौँ । गत ११ साउनमा निर्वाचन आयोगले जसपा विवाद टुंग्याउँदै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि अल्पमतमा परेका तत्कालीन अध्यक्ष महन्थ ठाकुरका लागि अध्यादेश जीवनदान हुनेछ । अध्यादेशले ठाकुर र[...]

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न अध्यक्ष ओलीकाे माग

  • १ भाद्र २०७८, मंगलवार १५:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश[...]

सरकारकाे अध्यादेशको तयारीले गठबन्धन नै असन्तुष्ट

  • १ भाद्र २०७८, मंगलवार १२:३८

काठमाडौं l शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत मुलुक चलाउने योजना बनाएको छ । त्यसको तयारीस्वरुप सोमबार रातिबाट सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन[...]

लुम्बिनीप्रदेश को बजेट अध्यादेशबाट आयो

  • १ श्रावण २०७८, शुक्रबार ११:०६

काठमाडौं। प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय[...]