२०७८ कार्तिक ७, आइतवार

सात दिनदेखि अत्तरिताबाट छोरा बेपत्ता परिवारको दाबी

  • २१ श्रावण २०७८, बिहीबार १५:०५

कैलाली-जिल्लाको गोदावरी नगरपालिका अत्तरियावाट एक युवक बेपत्ता भएका छन्। गोदावरी नगरपालिका वडा नं ८ स्याउले बजार घर भएका २० बर्षिय शेर बहादुर बोहरा अत्तरिया बजारवाट बेपत्ता भएका हुन्।[...]