२०८३ साउन २७, बुधबार

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष[...]

प्रहरी महानिरीक्षकको निवासमा चोरी र खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उच्चस्तरीय छानबिनको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको[...]

एलपी ग्यासको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउन सरकारलाई राष्ट्रिय सभाको निर्देशनात्मक ध्यानाकर्षण

काठमाडौँ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभावप्रति राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था गर्न आग्रह गरेको छ। बुधबार बसेको राष्ट्रिय[...]

‘निर्वाचन प्रहरीको पोसाक खरिदमा संगठनको संलग्नता छैन, प्रक्रिया पारदर्शी छ’ : महानिरीक्षक पौडेल

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा संगठनको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।  बुधवार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक[...]

‘खरिद प्रक्रियामा कुनै अनियमितता र राज्यकोषको क्षति भएको छैन’: प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनै पनि किसिमको आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको स्पष्ट पारेका छन् ।  बुधवार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै[...]

लुम्बिनीमा सरकार गठनका लागि एमाले-नेकपा र मसालबीच दुई बुँदे सहमति

काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकार गठनको प्रक्रियालाई अघि बढाउन नेकपा एमाले र नेकपाले नेकपा मसालसँग सहकार्य गर्ने समझदारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल[...]

देउवा पक्षको काँग्रेस भेला शुक्रबारदेखि, पाँच हजारसम्म सहभागी हुने अनुमान

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेला साउन २९ गतेदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने भेलाको[...]

राष्ट्रिय भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांक कोइरालाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्दै पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका छन् । कोइराला बुधबार खड्काको[...]

प्रवास विभागका पदाधिकारीलाई अन्य संस्थाको जिम्मेवारी नलिन रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागले विदेशमा पार्टीको संगठनात्मक जिम्मेवारीमा रहेका व्यक्तिले गैरआवासीय नेपाली संघ (एनआरएनए) सहितका संस्थामा पदाधिकारी वा जिम्मेवार भूमिका लिन नहुने स्पष्ट[...]