२०८३ भदौ २६, शुक्रबार

१५औं महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि वञ्चित गरेकाे छैन: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनैपनि नेतालाई पार्टीको १५औं महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरिएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले[...]

नवलपरासीमा गाडीसहित ९५ लाख रूपैयाँ बराबरकाे माेबाइलका सामान बरामद

परासी । नवलपरासीकाे सीमा नाकाबाट भारतबाट भन्सार छलेर ल्याउँदै गरेकाे अवस्थामा शुक्रबार ९५ लाख बराबरका माेबाइलका सामान बरामद गरिएकाे छ। इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल भूजहवा बिओपीबाट गएकाे[...]

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया नि:शुल्क गर्ने नेता शर्माको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया नि:शुल्क गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै[...]

काठमाडौं उपत्यकाबाट बढी मूल्यमा ग्यास बिक्री, ४६१ थान ग्यास सिलिन्डर बरामद

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खाना पकाउने एलपी ग्यासका ४६१ थान सिलिन्डर बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट बढी मूल्यमा ग्यास बिक्री[...]

गगन थापाको आरोप : ‘प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।[...]

अर्थतन्त्र चलायमान बनाउने उपाय खोज्दै प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्र, लगानीको वातावरण र निजी क्षेत्रले भोगिरहेका समस्याबारे प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी[...]

गगन थापाको दाबी : ‘१५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि वञ्चित गरिएको छैन’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरिएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्[...]

देवीघाटकाे तादी खोलाको पुलमा सवारी साधन सञ्चालन

काठमाडाैं । नेपाली सेनाले रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटको तादी खोलाको पुल बगाएपछि ५ दिनमै नयाँ पुल बनाएको छ। यहि भदौ २० गतेदेखि निर्माण[...]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको[...]