नेप्से ३१ अंकको गिरावट, ८ अर्बमा कारोबार
काठमाडौँ । विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर २६८. ४४ विन्दुमा बन्द भएको छ भने आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुदा ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भएको थियो ।
आज सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रो को शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज जानकी फाइनान्सको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्